राजनीति

गैरकानुनी रुपमा सवारी कर नउठाउन स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं-गृह मन्त्रालयले स्थानिय तहहरूले गैरकानुनी रूपमा सडकमा कर उठाएको भन्दै रोक्न निर्देशन दिएको छ ।मन्त्रालयले देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो।यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर ...

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : ईश्वर पोखरेल

काठमाडौं,मोरङ-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताएका छन्।एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ...

१४ महिनापछि थुना मुक्त भए कृष्णबहादुर महराका छोरा राहुल

 काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जेलबाट छुटेका छन् ।सुन तस्करीमा दोषी ठहर भएर जेलमा उनी केन्द्रीय कारागार जगन्नाथ देवलबाट १३ कात्तिकमा छुटेका हुन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी छुटेका हुन् ।राहुललाई २० ...

सहकारी ठगीमा दोषी देखिएका सबैमाथि अनुसन्धान हुन्छ : ईश्वर पोखरेल

काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन ०८४ सम्मै रहने बताएका छन् ।नेकपा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताए ...

रविको तिहार प्रहरी हिरासतमै बित्ने !

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तिहार हिरासतमै हुने भएको छ।सभापतिलामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिए पनि सार्वजनिक बिदाले तिहार हिरासतमै हुन लागेको हो ।कास्की जिल्ला अदालतले गत बिही ...

सर्वोच्चमा तिहार बिदा आजदेखि, प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने

काठमाडौं-सर्वोच्च अदालतमा बिहीबारदेखि तिहार बिदा सुरु भएको छ ।तर, तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालत प्रशासनका अनुसार तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपरान्ह ...