राजनीति

प्रधानमन्त्री कार्यालयको नियमित कार्य गृहमन्त्रालयको नयाँ भवनबाट गरिने

भाद्र २७, २०८२

काठमाडौं-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य गृहमन्त्रालयको नयाँ भवनबाट गरिने भएको छ ।बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा आगजनी ...

जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास, वार्ता दिउँसो दुई बजेलाई सर्‍यो

भाद्र २७, २०८२

काठमाडौं-अन्तरिम सरकार गठनबारे कानुनविद्हरुसँग परामर्श भइरहेको वेला जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छजेनजीको माग अनुसार अन्तरिम सरकारको नेत ...

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी

भाद्र २७, २०८२

काठमाडौं - मुलुकको वर्तमान अस्थिर राजनीतिक परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ ।स्रोतका अनुसार राष्ट्रप ...

सर्वोच्च अदालतले अर्को आइतबारदेखि आंशिक सेवा दिने

भाद्र २६, २०८२

काठमाडौं-सर्वोच्च अदालतले अर्को साताको आइतबारदेखि आंशिक रुपमा सेवा दिने भएको छ ।सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले आगामी आइतबारदेखि बन्दीप्रत् ...

संवैधानिक दायराबाट मुलुकलाई निकास दिन प्रयास भइरहेको छ : राष्ट्रपति

भाद्र २६, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।पौडेलले वक्तव्य जारी गर्दै मुलुकमा शान्ति सुव् ...

राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

भाद्र २६, २०८२

काठमाडौं - नेकपा एमालेले विद्यमान राजनीतिक अन्यौलताको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोज्नुपर्ने बताएको छ।केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी ग ...

राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ताको तयारी

भाद्र २६, २०८२

काठमाडौं-नयाँ सरकार गठनका लागि अहिले त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ ।राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशील ...

स्वार्थ समूहको सेवामा तल्लीन गठबन्धनकै कारण जनताको आक्रोश विस्फोट भयो : प्रचण्ड

भाद्र २६, २०८२

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संकटको मूल कारण स्वार्थ समूहको सेवामा तल्लीन गठबन्धन सरकार भएको आरोप लगाएका छन् । ...

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई अघि सार्ने तयारी

भाद्र २५, २०८२

काठमाडौं-२४ घण्टामै सत्ता ढालेको जेनजीले अन्तरिम सरकारको नेतृत्व लिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् ।डिजिटल माध्यमबाट निरन्तर छलफलमा रहेका उनी ...

सर्वोच्चमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

भाद्र २५, २०८२

काठमाडौं-सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइ ...

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

भाद्र २४, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु र ...

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

भाद्र २४, २०८२

काठमाडौं-प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।यसअघि प्रदर्शनकारीहरूले सिं ...