राजनीति
नवनियुक्त राज्यमन्त्री खमबहादुरको शपथ ग्रहण आज
काठमाडौं - नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज शपथ ग्रहण गर्दैछन् ।बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट ...
प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता
काठमाडौं-नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा ...
एमालेले पार्टी सदस्यता साढे पाँचबाट साढे सात लाख पुर्याउने
काठमाडौं - नेकपा एमालेले पार्टीको सदस्य सात लाख ५० हजार पुर्याउने जनाएको छ ।आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या बढाउने बताएको हो ।एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै महाधिवेशनसम्म पार्टी सदस्यता कुल मत ...
पेस्तोल पड्काउँदै नाच्ने जसपा नेपालकी नेतृलाई पक्राउ गर्दै प्रहरी
काठमाडौं-पेस्तोल पड्काउँदै नाच्ने जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछका लागि भन्दै कार्यालयमा उपस्थित हुन भनेको छ ।उनले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे अनुसन्धान ...
श्रमजीवी वर्गका समस्यालाई समाधान गर्न कांग्रेस क्रियाशील छ : सभापति देउवा
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसले ट्रेड ...
श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गर्नुपर्ने बताएका छन् ।विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् । बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्ग ...