अन्तर्राष्ट्रिय

विश्व स्वास्थ्य सङ्गठनले भन्यो, ‘बढी मूल्य तिरेर खोप खरीद नगर्नु’

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्ध ...

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

काठमाडौं,एजेन्सी - विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ । बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । भा ...

२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइनेछ: मोदी

काठमाडौं,एजेन्सी - भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतसँग स्वदेशमा नै निर्मित दुई ख ...

बुर्किना फासोमा बिद्रोहीद्वारा गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु

काठमाडौं, औगाडौगु - सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो । सोल्हान गाउँम ...

नाइजेरियामा आठ समुदायका उच्छृङ्खल समूहबीच भिडन्त, ८८ जनाको मृत्यु

काठमाडौं - बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उ ...

बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

काठमाडौं,एजेन्सी - बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् ।सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।शुक्रबार ६ हजार २३८ ...