अन्तर्राष्ट्रिय

अमेरिकामा भीषण हिमआँधी, दुईको मृत्यु

पुष ३, २०७७

काठमाडौं, एजेन्सी - अमेरिकाको उत्तर–पूर्वी भागमा शक्तिशाली हिउँको आँधीहुरी चल्दा दुईजनाको मृत्यु भएको छ । सरकारले १४ वटा राज्यमा जनतालाई सतर्कता अपनाई सुरक्षित ...

फ्रान्सका राष्ट्रपति कोरोना भाइरसबाट संक्रमित

पुष २, २०७७

काठमाडौं, एजेन्सी -  राष्ट्रपति इमानुअल म्याक्रोन कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाका लक्षण देखिएपछि उनको परीक्षण भएको थियो । उनको रिपोर्ट पोजिटिभ ...

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीका छोराछोरीबीच विवाद

पुष १, २०७७

काठमाडौं, एजेन्सी - भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले 'द प्रेजिडेंशियल इयर्स' किताब नछाप्न अपिल गरेका छन् । उनले भनेका छन् कि किताबम ...

ब्रेक्जिटपछिको व्यापार वार्ता जारी राख्न ईयू र बेलायत सहमत

मंसिर ३०, २०७७

काठमाडौं,एजेन्सी - युरोपेली संघ (ईयू) र बेलायतले बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् ।ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य ...

कोरोनाबाट कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको मृत्यु

मंसिर २९, २०७७

काठमाडौं,एजेन्सी - दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोरोनाका कारण शुक्रबार मृत्यु भएको छ । ५९ वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका ...

नेप्सेमा उछाल, सात अर्बको कारोवार

मंसिर २९, २०७७

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्ल ...

नाइजेरियाकाे विद्यालयमा आक्रमण, ३०० भन्दा बढी विद्यार्थीको अपहरण

मंसिर २९, २०७७

काठमाडौं,एजेन्सी - नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणबाट कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ ।यहाँका सु ...

भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

मंसिर २९, २०७७

काठमाडौं,एजेन्सी - भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।पछिल्लो चौबीस ...

सुडानका प्रधानमन्त्री इथियोपिया भ्रमणमा

मंसिर २९, २०७७

काठमाडौं,एजेन्सी - सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक आइतबार इथियोपियाको भ्रमणमा गएका छन् ।इथियोपियाको राजधानी अडिस अबाबामा उत्रिएका प्रधानमन्त्री हमडोकले म ...

देशको खराब आर्थिक स्थितिकाबारे समाचार पोस्ट गर्ने पत्रकारलाई मृत्युदण्ड

मंसिर २८, २०७७

काठमाडौं,एजेन्सी - इरान सरकारले पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ।अनलाइनबाट देशको खराब आर्थिक स्थितिका बारे रुहोल्लाहले समाचार पोस्ट गरेका कारण सन् २० ...

अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थनमा निस्केका जुलुसमा गोली चल्याे

मंसिर २८, २०७७

काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्प ...

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै उच्च सङ्क्रमित भेटिए

मंसिर २७, २०७७

काठमाडौं, एजेन्सी - दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार द ...