पत्रपत्रिकाबाट

अत्यावश्यक वस्तुको पसल खुला राख : सरकार

चैत्र १२, २०७६

काठमाडौं - सरकारले खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास ९एलपी ग्यास०का पसल नियमित सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले यसका लागि पसलमा ...

सुनसान बन्दै उपत्यकाः भीडभाड गरे कारबाही

चैत्र १०, २०७६

काठमाडौं - कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवा ...

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ

चैत्र १०, २०७६

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण दे ...

विदेश जानेको हवाई टिकटमा करोडौं फस्यो

चैत्र १०, २०७६

काठमाडौं - वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन ...

स्थलमार्ग हुँदै भारतबाट आउने नेपाली बढे

चैत्र १०, २०७६

काठमाडौं - कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली ...

ग्यास आपूर्ति अझै असहज

चैत्र १०, २०७६

काठमाडौं - मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास प ...

आजबाट चीन र भारतसँगको सबै नेपाली सीमा नाका बन्द

चैत्र १०, २०७६

काठमाडौं - नेपाल सरकारले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम र नियन्त्रणको लागि केन्द्रीय कोष स्थापना गरेको छ ।कूल ५० करोड रुपैयाँ राशि राखेर शुरू गरिएको कोष ...

कोरोना त्रास- क्वारेन्टाइन स्थल निर्माणको पहल

चैत्र १०, २०७६

काठमाडौं - क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलले उपत्यकामा कम्तीमा पाँच हजार क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माणका लागि पहल थालेको ...

विदेशबाट फर्किएकाको अभिलेख राख्न स्थानीय तहलाई निर्देशन

चैत्र १०, २०७६

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स् ...

शिर्षस्थान नेता 'सेल्फ आइसोलेसन'मा

चैत्र ९, २०७६

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोर ...

उपत्यकाका यी स्थानमा पाइन्छ सहजै ग्यास

चैत्र ९, २०७६

काठमाडौं - राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गल ...

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ ‘आत्तिनुपर्ने अवस्था छैन’ तर सचेत बनौं

चैत्र ९, २०७६

काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक ...