आर्थिक

स्वास्थ्य क्षेत्रमा बढ्यो बजेट, ९० अर्ब ६९ करोड विनियोजन

जेष्ठ १५, २०७७

काठमाडौं - आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रले ९० अर्ब ६९ करोड रुपैयाँ बजेट पाएको छ।बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर् ...

आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने

जेष्ठ १५, २०७७

काठमाडौं - सरकारले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले साक्षर जिल्ला घोषणा गर्न बाँकी २४ जिल्लामा साक्षरत ...

अब विदेशी नागरिकलाई श्रम स्वीकृति अनिवार्य

जेष्ठ १५, २०७७

काठमाडौं - अब विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृतिको नियम अनिवार्य हुने भएको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवर ...

कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने

जेष्ठ १५, २०७७

काठमाडौं - कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।अर्थम ...

बजेट भाषण : तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

जेष्ठ १५, २०७७

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। बिहीबार अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. यु ...

कोरोना भाइरस रोकथामका लागि ६ अर्ब बजेटको व्यवस्था

जेष्ठ १५, २०७७

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य रुपमा बजेट वृद्धि गरेको बताए ।आगामी आर्थिक वर्ष २० ...

सामाजिक सुरक्षा भत्ता निरन्तर, रु. ६७ अर्ब ५० करोड बिनियोजन

जेष्ठ १५, २०७७

काठमाडौं - सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्त ...

कोरोना तथा अन्य संक्रामक रोगको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५ लाखको स्वास्थ्य बिमा

जेष्ठ १५, २०७७

काठमाडौं - सरकारले कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको नि:शुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। अर्थमन्त्र ...

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट

जेष्ठ १५, २०७७

काठमाडौं - सरकारले आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबा लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ। यस वर्ष विश्वमा महामारीका रुपमा फैलिएको कोभिड ...

बजेट भाषण: निर्यात १२.९ प्रतिशतले बढ्यो, विदेशी मुद्रा सञ्‍चिति ११ खर्ब ५६ अर्ब

जेष्ठ १५, २०७७

 काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यात १२.९ प्रतिशतले बढेको बताएका छन् ।आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खत ...

आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत

जेष्ठ १५, २०७७

काठमाडौं - आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री य ...

आज आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत हुँदै

जेष्ठ १५, २०७७

काठमाडौं - आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा ...