अपराध

नक्कली सुन र पेस्तोल फालेर भाग्ने तीनजना पक्राउ

श्रावण १५, २०७७

काठमाडौं -  राजधानीको कमलादीमा नक्कली सुन र दुई वटा पेस्तोल फ्याँकेर भाग्ने तीन जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया र ...

जबरजस्ती करणीको आरोपमा १२ वर्षीय बालक निगरानीमा

श्रावण १२, २०७७

काठमाडौं - ओखलढुंगामा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि १२ वर्षीय बालकलाई प्रहरी निगरानीमा राखिएको छ । उनीमाथि अनुसन्धान गर्न निगरानीमा राखिएको प्रहरीले जनाएको छ ...

खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ

श्रावण १०, २०७७

डडेल्धुरा - डडेल्धुराको आलिताल गाउँपालिका–६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ६ मेलखालीकी ...

पत्रिकाको ग्राहक बनाइदिन्छु’ भन्दै किशोरी बलात्कार, छोरा जन्मिएपछि आरोपी पक्राउ

श्रावण ८, २०७७

भक्तपुर - किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ ।पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्क ...

भारतमा नेपाली महिलालाई बन्धक बनाउने युवासहित २ जना पक्राउ

श्रावण ८, २०७७

काठमाडौं - लिबिया र कुवेत पठादिने भन्दै प्रलोभन देखाएर रकम लिएर बन्धक बनाउने २ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व् ...

प्रहरी जवानको हत्यामा संलग्न तीन जना पक्राउ

श्रावण ८, २०७७

काठमाडौं - प्रहरीले सशस्त्र प्रहरीका जवानको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार याद ...

अपहरणमा परेको भनिएका व्यक्ति होटलमा युवतीसँग भेटिए

श्रावण ७, २०७७

काठमाडौं  - अपहरण भएको नाटक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी रहेका छन् ।महानगरीय अप ...

अपहरणपश्चात् युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

श्रावण ५, २०७७

सिरहा - सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको ...

आफ्नै भान्जा अपहरण गरेर हत्या गर्ने व्यक्ति १३ वर्षपछि पक्राउ

श्रावण ४, २०७७

काठमाडौं - अपहरणपछि हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका राजेशकुमार गुप्ता छन् ।काठमाडौं महानगरपालिका ...

गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार

श्रावण २, २०७७

काठमाडौं - मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार भएको छ । आज गाउँपालिका कार्यालयमा कर ठेक्काको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष रोहित कार् ...

घुस लिएको अभियोगमा मेयरका छोरासहित दुई पक्राउ

श्रावण १, २०७७

सिरहा - कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आय ...

सुस्मिता हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

असार ३१, २०७७

हेटौँडा - जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि ...