अपराध
काठमाडौंबाट १४ किलो चाँदी बरामद, गाडीसहित तीन भारतीय पक्राउ
काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ।सीआईबीले ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट चाँदीका गरगहना बरामद गरेको हो।पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कु ...
भारतको मेघालयमा ४ नेपालीको घाँटी रेटेर हत्या
काठमाडौं- भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या गरिएको छ । मेघालयको कोइलाखानीमा मजदुरका रुपमा काम गर्ने चार नेपालीको विभत्स तरिकाले हत्या गरिएको हो ।भारतको मेघालय राज्यअन्तर्गत सुतंगा जयन्तिया हिल्समा ती नेपाली कामदारको हात खुट्टा बाँधेर ध ...
सशस्त्रका असई थमन विकको हत्यामा संलग्न पूर्वप्रदेश सांसद यादव पक्राउ
काठमाडौं- सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका-५ पोखरीभण्डाबाट पक्राउ गरेको ...
लालीगुँरास सहकारीका अध्यक्ष श्रेष्ठसहित चार जना पक्राउ
काठमाडौं- लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा संस ...
विमानस्थलबाट ८९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई सुनसहित पक्राउ गरेको छ।प्रहरीले अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन ...
विदेश पठाइदिने भन्दै ३ सयभन्दा बढीलाई ठगेको आरोपमा तीन युवा पक्राउ
काठमाडौं - रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन् ।काठमाडौं उपत्यका अपराध ...

.gif)