ब्रेकिङ न्युज

विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्न सर्वोच्चको परमादेश

बैशाख २१, २०८०

काठमाडौं-सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय ...

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बैशाख २१, २०८०

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण् ...

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गाेपनियताकाे शपथ

बैशाख २१, २०८०

काठमाडौं-नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गोपनियताको शपथ ग्रह ...

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

बैशाख २१, २०८०

काठमाडौं- उच्च शिक्षामा जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब  अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ ।शिक्षा विज्ञान ...

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

बैशाख २१, २०८०

काठमाडौँ - यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञ ...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

बैशाख २१, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको नेकपा एमाले ...

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छः माधव नेपाल

बैशाख २१, २०८०

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन्। बिहीबार कैलालीमा सञ् ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, छानबिनमा सहयोग गर्छु : प्रतीक थापा

बैशाख २१, २०८०

काठमाडौं - नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।आफ्नो ...

सुनको मूल्यमा नयाँ कीर्तिमान

बैशाख २१, २०८०

काठमाडौं- सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँ बढेर बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ ...

दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै

बैशाख २१, २०८०

काठमाडौं,दार्चुला - दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक ...

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

बैशाख २१, २०८०

कास्की - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार ...

पश्चिमी वायुको प्रभावले वर्षा

बैशाख २१, २०८०

काठमाडौं-हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले क ...