ब्रेकिङ न्युज

राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने

जेष्ठ ८, २०८०

काठमाडौं-आज राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको  ...

सन्दीपविरुद्धको मुद्दामा किशोरीको सक्कल जन्मदर्ता झिकाउन आदेश

जेष्ठ ७, २०८०

काठमाडौं-नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित भनिएकी किशोरीको दुई वटा जन्ममिति देखिएपछि जन्मदर्ताको ...

कर्णालीमा डुबेर कैलालीका एक किशोरको मृत्यु

जेष्ठ ७, २०८०

धनगढी-कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।टीकापुर नगरपालिका-५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो ...

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जेष्ठ ७, २०८०

काठमाडौं-काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गरेका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनकाे अनुमित पाएको छ ।काठमाडौं जिल्ला अदाल ...

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

जेष्ठ ७, २०८०

काठमाडौं-सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा क ...

नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

जेष्ठ ७, २०८०

काठमाडौं-नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० ...

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

जेष्ठ ७, २०८०

काठमाडौं,मकवानपुर-बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।&n ...

ओलीको प्रश्न: राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ?

जेष्ठ ७, २०८०

काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोम ...

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचार

जेष्ठ ७, २०८०

काठमाडौं - निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जव ...

८०० रुपैयाँले बढ्याे सुनको मूल्य

जेष्ठ ७, २०८०

काठमाडौं-साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैया ...

नक्कली शरणार्थी प्रकरणबारे आज अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी

जेष्ठ ७, २०८०

काठमाडौं-नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउ ...

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

जेष्ठ ७, २०८०

काठमाडौं-संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्ने छ ।आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सर ...