ब्रेकिङ न्युज

नवनियुक्त वनमन्त्री वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्री कुमारीद्वारा शपथ ग्रहण

जेष्ठ १०, २०८०

काठमाडौं-नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ...

नवनियुक्त मन्त्रीहरुको सपथ आज

जेष्ठ १०, २०८०

काठमाडौं - पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुदैँछ । राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन् ...

नक्कली शरणार्थी प्रकरण: सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने तयारी

जेष्ठ १०, २०८०

काठमाडौं - सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।अभियोजनका लागि गठित आठ स ...

बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

जेष्ठ १०, २०८०

काठमाडौं - सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वर ...

आज संसदको संयुक्त बैठक बस्दै

जेष्ठ १०, २०८०

काठमाडौं - आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको छ । ‘संघीय संसदको संयुक्त बैठक ...

सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने

जेष्ठ ९, २०८०

काठमाडौं-सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्ष ...

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

जेष्ठ ९, २०८०

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्र ...

मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

जेष्ठ ९, २०८०

काठमाडौं,जनकपुरधाम-जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग् ...

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

जेष्ठ ९, २०८०

काठमाडौं-सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार् ...

सिहंदरबार अगाडिका अवैध संरचनामा महानगरकाे डाेजर

जेष्ठ ९, २०८०

काठमाडौं - काठमाडौं महानगरपालिकाले सिहंदरबारअगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द ...

आफ्नो किर्तिमान दावाले बराबरी गरेपछि एकै साता दुईपल्ट सगरमाथाको चुचुरोमा पुगे कामिरिता

जेष्ठ ९, २०८०

काठमाडौं - पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफ ...

पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति

जेष्ठ ९, २०८०

काठमाडौं - प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा ...