ब्रेकिङ न्युज

कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी

जेष्ठ ३२, २०८०

काठमाडौं,विराटनगर-कोशी प्रदेशमा बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ ।बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश ...

‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’

जेष्ठ ३२, २०८०

काठमाडौं-सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विक ...

संघीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख

जेष्ठ ३२, २०८०

काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन् ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय स ...

'वान एक्स बेट'मा सट्टेबाजी र विज्ञापन गरेको आरोपमा बल्छी धुर्बेसहित ८ जना पक्राउ

जेष्ठ ३२, २०८०

काठमाडौं - प्रतिबन्धित अनलाइन बेटिङ एप 'वान एक्स बेट'मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हास्य कलाकार मरिचम ...

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

जेष्ठ ३२, २०८०

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज आठ सय रुपैयाँले घटेको हो ।  &n ...

‘अखण्ड भारत’को नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

जेष्ठ ३२, २०८०

काठमाडौं-भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । बिहीबार ब ...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवालजवाफ शुक्रबार

जेष्ठ ३२, २०८०

काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरुको सवालजवाफ भोलि शुक्रबार हुने भएको छ। संसदीय सुनुवाइ समितिको भोलिको बैठकमा सांसदहरूको सवालजवाफ ह ...

राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा बैरागी नियुक्त

जेष्ठ ३२, २०८०

काठमाडौं - सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बिहीबार बिहान बसेको बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकारमा न ...

बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

जेष्ठ ३२, २०८०

काठमाडौं - सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार ...

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आजदेखि

जेष्ठ ३२, २०८०

काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आजदेखि हुदैँछ। बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले आज (बिहीबार) ८ बजेका लागि बोला ...

यस्तो रहनेछ आजको मौसम

जेष्ठ ३२, २०८०

 काठमाडौं - हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ भने बाँकि भू-भागमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ ।जल तथा मौसम व ...

प्रतिनिधिसभा बैठकमा बजेट माथी मन्त्रालयगत छलफल हुने

जेष्ठ ३२, २०८०

काठमाडौं - आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे सो बैठक बस्नेछ ।  आजको बैठकवाट मन्त्रालयगत रुपमा विनियोजन व ...