ब्रेकिङ न्युज

आरजुलाई गगनकाे जवाफ: एनजीओमा काम गरेको अनुभव छैन

श्रावण ८, २०८०

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् ।सोमबारको केन्द्रीय समिति बैठकमा नेतृ आरजु राणा देउवालाई जवाफ ...

प्रमाणले दोषी देखिएका जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

श्रावण ८, २०८०

काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् । सोमबार ...

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

श्रावण ८, २०८०

काठमाडौं - नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनु ...

कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो

श्रावण ८, २०८०

काठमाडौं-कोसी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजला ...

अझै फेला परेनन् सामाखुसीबाट बाढीमा बेपत्ता भएका बालक

श्रावण ८, २०८०

काठमाडौं-सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्।आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका९३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खो ...

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै

श्रावण ८, २०८०

कैलाली - सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नागरिक ...

मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र श्रेष्ठको इजलासमा

श्रावण ८, २०८०

काठमाडौं-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।कोशी प्रदेश सरकारको वैधानिकतालाई ...

आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्दै प्रचण्ड

श्रावण ८, २०८०

काठमाडौं - इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँ ...

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

श्रावण ८, २०८०

बैतडी - बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनक ...

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

श्रावण ८, २०८०

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।गत साउन २ गते ...

एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण

श्रावण ८, २०८०

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उन ...

आजको मौसम : सबै प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

श्रावण ८, २०८०

काठमाडौं-हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुम ...