ब्रेकिङ न्युज

यस्तो छ राष्ट्रपतिले टीका लगाइदिने समय

कार्तिक २, २०८०

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्।शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदि ...

विश्वकप छनोटमा नेपालले कात्तिक ३० गते युएईसँग खेल्ने

कार्तिक २, २०८०

काठमाडौं-फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ। समूह ‘एच’मा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरे ...

यस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको मेडिकल सर्टिफिकेट

कार्तिक २, २०८०

काठमाडौं-उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहीबार  दिउँसो 'मेडिकल सर ...

गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा

कार्तिक २, २०८०

काठमाडौं-सरकारले हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेका जनाएको छ ।बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता ...

चीनमा भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

कार्तिक २, २०८०

काठमाडौं-चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।बेइजिङस्थित एक अस्पतालमा उनी भर्ना भएका ...

सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन : विद्या सांसद भट्टराई

कार्तिक २, २०८०

काठमाडौं-त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उनलाई सङ्घीय सं ...

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ अस्वस्थ, अस्पतालमा भर्ना

कार्तिक २, २०८०

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना भएका छन् ।बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार चीन भ्रमणमा रहेका उनी छाती दुखेपछि बेइ ...

नवरात्रको आज पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजा गरिँदै

कार्तिक २, २०८०

काठमाडौं-दसैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआराधना तथा दर्शन गरेर मनाइँदैछ। स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ ...

कोशीका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइबढी विश्वासको मत प्राप्त

कार्तिक १, २०८०

काठमाडौं,विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वास ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, प्रस्तावमाथि छलफल जारी

कार्तिक १, २०८०

काठमाडौं,विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन म ...

प्रधानमन्त्रीको घोषणा: मुस्ताङलाई ५० करोड उपलब्ध गराउनेछु

कार्तिक १, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि ...

महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा

कार्तिक १, २०८०

काठमाडौं-काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुस ...