ब्रेकिङ न्युज

बारामा स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

कार्तिक १३, २०८०

काठमाडौं-बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि गोली प्रहार भएको छ ।बारा प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले ...

टि२० विश्वकप छनोट : नेपालको सानदार विजयी सुरुवात

कार्तिक १३, २०८०

 काठमाडौं - नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा सानदार विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पाहुना टोली सिंगापु ...

मुगुको सामूहिक हत्या प्रकरण : हत्यारा नजिक पुगेकाे प्रहरीकाे दाबी

कार्तिक १३, २०८०

काठमाडौं - मुगुको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा एकै परिवारका चार ...

टी-२० विश्वकप छनोट: टस जितेको सिंगापुरले पहिला ब्याटिङ गर्ने

कार्तिक १३, २०८०

काठमाडौं -  टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्या ...

राष्ट्रसंघका महासचिव गुटेरेसले आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै

कार्तिक १३, २०८०

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्दै छन् । आइतबार राजनीतिक भेटघाट गरिसकेका उनले आजबाट उ ...

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटै पारित गर्छौं : देउवा

कार्तिक १२, २०८०

काठमाडौं-नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌बाटै छिटै पारित गर्ने बताएका छन्।सभापति ...

महासचिव गुटेरेस र सभापति देउवाबीच भेटवार्ता

कार्तिक १२, २०८०

काठमाडौं-नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटव ...

गुटेरेसको भ्रमणपछि राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध मजबुद हुनेछ : प्रधानमन्त्री

कार्तिक १२, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसंघ र अन्तर्राष्ट्रिय ...

महासचिव गुटेरेसले भने : अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्छौं

कार्तिक १२, २०८०

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने बताएका छन्। &n ...

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त

कार्तिक १२, २०८०

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त गरेका छन्।प्रधानमन्त्री पुष्पक ...

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

कार्तिक १२, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम ...

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

कार्तिक १२, २०८०

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्त ...