ब्रेकिङ न्युज

रिगलविरुद्धको मुद्दामा भोलि सर्वोच्चले निर्णय सुनाउने

कार्तिक १५, २०८०

काठमाडौं - चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।कामू प्रधानन्याय ...

थप हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छ : राष्ट्रपति पौडेल

कार्तिक १५, २०८०

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।नेपाल पर्वतारोहण सङ्घको ५० ...

प्रिन्सिपल सर्राफ हत्या प्रकरण : ५ आरोपी सार्वजनिक

कार्तिक १५, २०८०

बारा-बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। हत्यामा संलग्न आठ जना व ...

आचार्यलाई पछि पार्दै बंगलादेशी प्रधानमन्त्रीकी छोरी बनिन् डब्लुएचओ क्षेत्रीय निर्देशक

कार्तिक १५, २०८०

काठमाडौं-बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण-पूर्वी एशियाको क्षेत्रीय निर्देशक मनोनीत भएकी छन्। नेपालका शम्भुप्रसाद आचार्यला ...

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

कार्तिक १५, २०८०

काठमाडौं-नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले छलफल गरेका छन्। बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग ...

राष्ट्रियसभा चुनावको मितिबारे सरकारसँग परामर्श गर्दै निर्वाचन आयोग

कार्तिक १५, २०८०

 काठमाडौं-निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि निर्वाचन गर्न प्रस्ताव गरेको छ ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्र ...

गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

कार्तिक १५, २०८०

पोखरा - संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर म ...

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

कार्तिक १५, २०८०

काठमाडौ - सर्वोच्च अदालतले योगराज ढकाल रिगल कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि आज पुनः हुने भएको छ।न्यायाधीशहरू ईश्वरप्रसाद ख ...

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयाेर्क फर्किँने

कार्तिक १५, २०८०

काठमाडौं-नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयाेर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुग ...

एमालेको चियापान कार्यक्रम आज

कार्तिक १५, २०८०

काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गरेका छन्।  दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले ...

नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको छः गुटेरेस

कार्तिक १४, २०८०

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन्। संघीय संसद्को ...

शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छः प्रधानमन्त्री

कार्तिक १४, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताएका छन्।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसला ...