ब्रेकिङ न्युज

झापामा तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

चैत्र २९, २०८२

झापा - झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।जिल्ला प्रहरी ...

दाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, शीर्ष नेता पनि सहभागिता

चैत्र २९, २०८२

दाङ - नेपाली कांग्रेसले लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा आयोजना गरेको छ।पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभाप ...

कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते, २ गते कार्यतालिका सार्वजनिक हुने

चैत्र २९, २०८२

काठमाडौं - नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ ।निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ ...

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

चैत्र २९, २०८२

काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल पत्रकार महासङ्घ धादिङले आज आयोजना गरेको पत्रकार ...

चर्चित गायिका आशा भोसलेको निधन

चैत्र २९, २०८२

एजेन्सी - चर्चित गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालका चिकित्सकहरूले ९२ वर्षीया भोसको निधनको पुष्टि गरेका छन्।आशा भोसलेलाई हृदय ...

प्रधानमन्त्री बालेन भारत जाने चर्चाबीच हर्क साम्पाङ : सीमा अतिक्रमणबारे जोडदार आवाज उठाइयोस्

चैत्र २९, २०८२

काठमाडौं - भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सांसद हर्कराज राई (हर्क साम्पाङ)ले भारतबाट भइरहेको सीमा अतिक्रमणका विषयमा जोडदार आ ...

मौसमः केही स्थानमा वर्षा र हिमपात हुने

चैत्र २९, २०८२

काठमाडौं - देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान ...

प्रधानमन्त्री बालेनलाई मोदीले दिए भारत भ्रमणको निम्तो

चैत्र २९, २०८२

काठमाडौं - भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।प्रधानमन्त्री बनेपछि ...

सभामुख अर्यालले सम्पत्ति लुकाएको पोखरेलको आरोप

चैत्र २८, २०८२

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन्।शनिबार एमाले सम्पर्क विशेष सङ्गठन कमिटीले ...

जनअधिकारमाथि छेडखानी भए कडा प्रतिवाद गर्छौँ: प्रचण्ड

चैत्र २८, २०८२

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि छेडखानी भए सदन र सडक दुवैबाट प्र ...

निजी क्षेत्र बलियो भएमात्रै देशको अर्थतन्त्र बलियो हुन्छ: सांसद झा

चैत्र २८, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्त्ता मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बत ...

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा

चैत्र २८, २०८२

काठमाडौं - संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक बसेको छ ।   प्रधानमन्त्री बालेन्द्र साहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साह ...