ब्रेकिङ न्युज

संसद बैठकको तयारीबारे सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल

श्रावण १२, २०८३

काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।सिंहदरबारस्थित सभामुखको कार्यकक्ष ...

कुटपिट प्रकरणपछि नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

श्रावण १२, २०८३

वीरगन्ज - चिकित्सकमाथि भएको कुटपिटको विरोधमा वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्।प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको र ...

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा चर्कियो प्रदर्शन

श्रावण १२, २०८३

जनकपुरधाम - सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।प ...

एकैदिन तोलामा ४३ सयले घट्यो सुन

श्रावण १२, २०८३

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ।सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। छापावाल सुनको मूल्य आज प्रतितोला दुई ला ...

सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले भन्यो - सेवा बन्द नगर्नू, दोषीलाई कारबाही हुँदैछ

श्रावण १२, २०८३

काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सबै अस्पताललाई कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ ।चिकित्सक तथा स्वास्थ ...

सुनसरीमा हट्यो कर्फ्यु, सुरक्षा अवस्था सामान्य

श्रावण १२, २०८३

विराटनगर - सुनसरीमा देवानगञ्ज घटनापछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सूचना जारी गर्दै साउन ११ गते रा ...

सुनसरी घटनापछि सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

श्रावण ११, २०८३

विराटनगर - सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति भएको छ।आइतबार राति भएको घटनापछि सोमबार जिल ...

सुनसरी घटना : सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल

श्रावण ११, २०८३

विराटनगर - सुनसरीको देवानगञ्ज घटनाका बिषयमा भएको सर्वपक्षीय छलफल सकिएको छ ।सर्वपक्षीय छलफलमा सहभागिहरुले सबै पक्षले संयमता अपनाउँदै शान्ति–सुरक्षा र सामाजिक सद् ...

गोकुल बास्कोटाले मागे गृहमन्त्री गुरुङको राजीनामा

श्रावण ११, २०८३

काठमाडौं - नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचमा तनाव उत् ...

सांसदलाई स्वकीय सचिव सुविधा दिने निर्णयबारे सर्वोच्चले माग्यो कारण

श्रावण ११, २०८३

काठमाडौं - संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।न्यायाधीश वि ...

राष्ट्रपतिसँग आङ्देम्बेको भेट, राजनीतिक र विपद् केन्द्रित छलफल

श्रावण ११, २०८३

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग  शिष्टाचार भेट गरेका छन्।सोमबार बिहान ...

कर्फ्युबीच सुनसरीमा चर्कियो प्रदर्शन, सेना पनि खटियो

श्रावण ११, २०८३

विराटनगर - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सोमबार सुनसरीका विभिन्न स ...