ब्रेकिङ न्युज

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

माघ २२, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ।सहकारी ठगीको मुद्धामा तीनवटा जिल्ला अदालतमा धरौटी बुझाएर रिह ...

देशभर एचपीभी खोप अभियान सुरू, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

माघ २२, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि देशैभर सुरू हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन्।स्वास्थ्य तथा जनसंख्या ...

पाथीभरामा केबुलकार निर्माण विवाद : आज पुनः वार्ता हुँदै

माघ २२, २०८१

काठमाडौं - ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि आज पनि वार्ता हुने भएको छ ।सोमबार भएको ...

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

माघ २२, २०८१

म्याग्दी - नेकपा (माओवादी केन्द्र) ले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्दैछ ।दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्न ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

माघ २२, २०८१

काठमाडौं -  तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ ।संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीत ...

जातीय भेदभाव कसुरसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता

माघ २२, २०८१

काठमाडौं-‘जाति, रंग, क्षेत्र, वेशभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रतिनिधिसभामा दर्ता भए ...

पूर्वउपराष्ट्रपति पुनलाई उत्पादन विभागको जिम्मेवारी दिने माओवादीको तयारी

माघ २२, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति पासाङलाई उत्पादन विभागको जिम्मेवारी दिने तयारी गरेको छ ।सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा पासाङलाई उक् ...

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता हुन सरकारको अनुरोध

माघ २१, २०८१

काठमाडौं - सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेको छ ।सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सामाजिक स ...

माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान १२ फागुनदेखि

माघ २१, २०८१

काठमाडौं-नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चा ...

नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

माघ २१, २०८१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वर्ल्ड स्कुलद् ...

गृहमन्त्री लेखकको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

माघ २१, २०८१

काठमाडौं-‘नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।काठमाडौंको माइतीघर मण्डलामा ‘नो केबलकार समूह’ ले गृहमन्त्री ले ...

मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ : प्रधानमन्त्री ओली

माघ २१, २०८१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने बताएका छन् ।काठमाडौंको बुढानीलकण्ठस्थित इ ...