ब्रेकिङ न्युज

निर्वाचन आयोगमा दर्ता भयो राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी

कार्तिक ९, २०८१

काठमाडौं - राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले राष्ट्रिय मुक्ति पार्टी नेप ...

बालुवाटार छलफलपछि सत्तारूढ दलद्वारा संयुक्त ७ बुँदे वक्तव्य जारी

कार्तिक ९, २०८१

काठमाडौं - सत्तारूढ दलहरुको बैठकले ७ बुँदे वक्तव्य जारी गरेको छ । सत्तारूढ सात दलले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर सात बुँदे वक्तव्य जारी गरेका हुन्। ...

मुस्ताङको छुट्टाछुट्टै स्थानमा दुई विदेशी नागरिकको मृत्यु

कार्तिक ९, २०८१

म्याग्दी - मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नाग ...

सूर्यदर्शन सहकारी प्रकरणमा रामबहादुर खनाल पनि पक्राउ

कार्तिक ९, २०८१

काठमाडौं - सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पनि पक्राउ परेका छन् । सीआईबीका एसपी होविन्द्र बोगटीले खनाललाई ...

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी

कार्तिक ९, २०८१

काठमाडौं - बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।बैठकमा पछि ...

रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौंमा पनि रास्वपाको प्रदर्शन

कार्तिक ९, २०८१

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेपछि रास्वपाका कार्यकर्ताहर ...

धादिङको थाक्रेका भ्यान दुर्घटना हुँदा ११ जना घाइते

कार्तिक ९, २०८१

धादिङ - धादिङको थाक्रे गाउँपालिका-६ मा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान थाक्रेमा दुर्घटना हुँदा ११ जना ...

सरकारको कामप्रति हामी सन्तुष्ट छौं : सभापति देउवा

कार्तिक ९, २०८१

काठमाडौं - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् ।सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली ने ...

महसुल नतिरेका ३४ उद्योगको लाइन काटियो, ६ वटा तिर्न तयार

कार्तिक ९, २०८१

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन सुविधाबाट विद्युत् उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका ३४ वटा उद्योगको लाइन गएराति (बिहीबार) काटिद ...

सत्ता समीकरण दलहरुको बैठक बस्दै

कार्तिक ९, २०८१

काठमाडौं - आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री नि ...

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ : अर्थमन्त्री पौडेल

कार्तिक ९, २०८१

काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहा ...

नेपालमा ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री पौडेल

कार्तिक ९, २०८१

काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप् ...