ब्रेकिङ न्युज

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग १ करोड धरौटी माग

श्रावण २६, २०८३

काठमाडौं - व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।मंगलबार थुनछेक बहसपछि विशेष अदालतको इजलासल ...

सुनसरी घटनामा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

श्रावण २६, २०८३

काठमाडौं - सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प् ...

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त

श्रावण २६, २०८३

काठमाडौं - सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई नियुक्ति गरेको ...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

श्रावण २६, २०८३

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघ ...

प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच आधा घण्टा भेटवार्ता

श्रावण २६, २०८३

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मध्याह ...

प्रतिनिधिसभामा आज पनि विपक्षी दलका सांसदले गरे प्रधानमन्त्रीको विरोध

श्रावण २६, २०८३

काठमाडौं - प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक शुरु भएको घोषणा गर्नासाथ विपक्षी दलका ...

शशांक कोइरालाको नाममा राष्ट्रिय भेला स्थगित भएको नक्कली सूचना

श्रावण २६, २०८३

काठमाडौं - नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीचको विवाद चर्किरहेका बेला राष्ट्रिय भेला स्थगित भएको भन्दै डा. शशांक कोइरालाको नाम र हस्ताक्षर प्रय ...

सुनचाँदीको मूल्यमा व्यापक वृद्धि

श्रावण २६, २०८३

काठमाडौं - आज सुनचाँदीको मूल्यमा व्यापक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको हो । झण ...

सार्वजनिक खरिद कार्यालयद्वारा तीन कम्पनी कालोसूचीमा

श्रावण २६, २०८३

काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै तीन कम्पनीलाई फरक–फरक अवधिका लागि कालोसू ...

प्रतिनिधिसभा बैठक बस्दै, दुईवटा समितिको बैठक पनि बस्ने

श्रावण २६, २०८३

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।उद्योग, वाणिज्य ...

पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश

श्रावण २५, २०८३

काठमाडौं - विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटी माग गर्दै छाड्न आदेश द ...

भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री शाहको भेटवार्ता

श्रावण २५, २०८३

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् ।सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिप ...