ब्रेकिङ न्युज

झापामा चन्दका १७ कार्यकर्ता पक्राउ

झापा - झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।सो सम ...

मालपोतका पूर्वनासुद्वारा सुसाइड नोट लेखेर आत्महत्या

काठमाडौं - भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालीन एक कर्मचारीले आत्महत्या गरेका छन् । तत्कालीन नायव सुब्बा हरि आचार्यले अख्तियार प्रमुख नवीनकुमार घिमिरे र परिवारका सदस्यका नाममा दुई पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत् ...

बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

काठमाडौ - ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् ।पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।उनलाई आइतबार ...

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं - स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण गरेनन् ।प्रधान ...

सिंगापुरबाट स्वदेश फर्कंदै ओली

काठमाडौं - सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओलीसहितको टोली मध्यान्ह करिब साढे १२ बजे थाई एयरवेजको विमानबाट काठमाडौँ आउन लागेको हो ।स्वास्थ्य परीक्षण लम्बिएका कारण फर्किने कार्यक्रम आ ...

बोलबमका लागि बागमतीमा नुहाउन गएका युवक मृत फेला

काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा गएराती नुहाउने क्रममा बाग्मती नदीले बगाएर बेपत्ता भएका युवक मृत भेटिएका छन् ।सिनामंगल बस्दै आएका रामेछापका २३ वर्षीय तेन्जिङ लामालाई गएराति ११ बजे नदीले बगाएको थियो । उनी बोलबमको लागि सुन्दरीज ...