ब्रेकिङ न्युज

भारतमा आइपिएलको विजयोत्सवमा भागदौड हुँदा सात जनाको मृत्यु

जेष्ठ २२, २०८२

काठमाडौं - बेंगलुरुको एम. चिन्नास्वामी रंगशालाबाहिर रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) को ऐतिहासिक जितपछि भव्य उत्सव मनाइँदै गर्दा दुःखद भएको घटेको छ।मंगलबार र ...

प्रतिनिधिसभा बैठक स्थगित, भोलि १ बजे बस्ने

जेष्ठ २२, २०८२

काठमाडौं - प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ। विपक्षी दलले संसद अवरोध गर्ने अडान कायमै राखेपछि बैठक बस्नै नबसी बिहीबार लागि सारिएको संसद सचि ...

ललितपुरमा पोल ढल्दा एक जनाको मृत्यु

जेष्ठ २२, २०८२

ललितपुर - ललितपुरको गोदावरी नगरपालिका–१४ मा सडक विस्तारको क्रममा विद्युतको पोल ढल्दा एक जनाको ज्यान गएको छ । मृतक ५५ वर्षीय रमेश खड्गी स्थानीय बासिन्दा हुन् ।जि ...

यस्ता छन् जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ निर्णय

जेष्ठ २२, २०८२

काठमाडौं-जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर ...

१ बजेका लागि डाकिएको संसद् बैठक अझैसम्म सुरू हुन सकेन, प्रमुख सचेतकसँग छलफलमै सभामुख

जेष्ठ २२, २०८२

काठमाडौं-संसद् बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा ...

दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान सकियो

जेष्ठ २२, २०८२

काठमाडौं-चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान सकिएको छ।बयान सकिएसँगै जिल्ला अदालत का ...

राजावादीहरुको बैठक बस्दै, नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने

जेष्ठ २२, २०८२

काठमाडौं-राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले बैठक बोलाएको छ ।समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको ...

गृहमन्त्री लेखकको अडान : राजीनामा नदिने, संसदमै जवाफ दिने

जेष्ठ २२, २०८२

काठमाडौं-प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमामा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान लिएका छन् ।बैठकमा भिजिट भिसा प् ...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जेष्ठ २२, २०८२

काठमाडौं-कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज (बुधवार) प्रस्तुत हुँदैछ ।आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।सरकारका ...

विश्वकप लिग-टु नेपाल र नेदरल्याण्ड भिड्दै

जेष्ठ २२, २०८२

काठमाडौं - आईसीसी विश्वकप लिग टु मा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ...

जातीय भेदभाव र छुवाछूत उन्मूलनका लागि आफैँबाट सुरुवात गर्नुपर्छ : अध्यक्ष दाहाल

जेष्ठ २२, २०८२

काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभाव र छुवाछूत प्रथा उन्मूलनका लागि राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज र आम नेपाली ...

दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

जेष्ठ २२, २०८२

काठमाडौं- संघीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ।  अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमाअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष ...