ब्रेकिङ न्युज

कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे ! : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिसन खान नेपाली कांग्रेसका सभापति शेरबहादुर दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले सभापति दे‍उवामाथि ...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादव र प्रेम सुवालबीच चर्काचर्की

काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपाका सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच चर्काचर्की पर ...

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ । सभापति लामिछानेसमेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।आजै न्यायाधीश नीतिज राईले लामिछाने ...

सीआईबीको छानविनमा रहेका पवन साह र शेर्पाको कम्पनीमा राजश्वको छापा, करोडौंको अवैध भेप बरामद

काठमाडौं- राजस्व अनुसन्धान विभागले एउटै गोदामबाट अवैध रुपमा भित्र्याइएको करोडौं मूल्यबराबरको इलेक्ट्रिक सिगरेट (भेप) बरामद गरेको छ । ललितपुरको इमाडोलमा रहेको गोदामबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध भेप बरामद भएको विभागले जनाएको छ । विभाग स्रोतका अन ...

सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

 काठमाडौं- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ परेका छन् । पोखरेलका स्वकीय सचिव अनिल पोखरेल आज बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ परेका हुन् ।सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका ...

जनमत पार्टीका अध्यक्ष राउतले भने : दुई दलीय तानाशाही प्रणाली नेपाललाई चाहिएको छैन

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्। सामााजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष राउतले दुई दलीय प्रणालीको आपत्ति जनाएका हुन्।उनले धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो ...