ब्रेकिङ न्युज

प्रतिबन्धित औषधी नबेच्न चेतावनी

काठमाडौं - औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही ...

विश्वकप खेल्ने यू–१९ नेपाली महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं - मलेसियामा आयोजना हुन लागेको यू–१९ टी– २० विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाई गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।नेपाली यू–१९ महिला टोली शनिबार मलेसिया प ...

संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमति तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि ...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज (शुक्रबार) साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरे पनि के ...

अमेरिकामा कार हिउँमा चिप्लिएर पोखरीमा खस्यो, दुई नेपालीको मृत्यु

काठमाडौं - अमेरिकाको भर्जिनियामा नेपाली चढेको कार दुर्घटनामा परेको छ ।स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खसेको हो ।सो दुर्घटनामा चालक ५५ वर्षीय कर्ण खड्का र यात ...

रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

गण्डकी - पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाल ...