ब्रेकिङ न्युज

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

श्रावण १३, २०८२

काठमाडौं - आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् ।सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक ...

देशभर मनसुनी वायुको प्रभाव,बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा

श्रावण १३, २०८२

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहे ...

गाई संरक्षणका लागि सर्वोच्चद्वारा सरकारका नाममा ११ बुँदे परमादेश

श्रावण १३, २०८२

काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाई संरक्षणका लागि ११ बुँदे परमादेश जारी गरेको छ ।स्याङ्जाका केदार शरम विकलसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...

देशमा सत्ता र धन आर्जनको घिनलाग्दो खेल जारी छ : भीम रावल

श्रावण १३, २०८२

काठमाडौं - मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले देशमा सत्ता र धन आर्जनको होड जारी रहेको बताएका छन् ।आइतबार साँझ सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बत ...

सडकमा माटो खसालेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

श्रावण १२, २०८२

काठमाडौं-काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ ।काठमाडौं महानगरपालिका-१४ स्थित बल्खु चोकमा जेसीबी लगाउने क्रममा सडकमा ...

राजनीतिमा पूर्वाग्रह र प्रतिशोध भइरहन्छ : ओली

श्रावण १२, २०८२

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको बताएका छन् ...

महामहिमले मेरै पदमा आँखा गाडेपछि बाध्य भएर पार्टीले रोक लगायो : ओली

श्रावण १२, २०८२

काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले ...

माछापोखरीबाट सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

श्रावण १२, २०८२

काठमाडौं-सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ ब ...

२०८३ को दशैंअघि कांग्रेस महाधिवेशन हुँदैन : सिटौला

श्रावण १२, २०८२

काठमाडौं-नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा हुने बताएका छन् ।आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाल ...

गुन्द्री र राडी ओछ्याएर माइतीघरमा बसे दिक्तेलका मेयर

श्रावण १२, २०८२

काठमाडौं-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग् ...

सुक्खा पहिरो खस्दा जोमसोम-बेनी सडक अवरुद्ध

श्रावण १२, २०८२

म्याग्दी-पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रह ...

एकैदिन तोलामा ११ सयले घट्यो सुनको भाउ

श्रावण १२, २०८२

काठमाडौं-नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुन ...