ब्रेकिङ न्युज
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । विधेयक बिहीबार प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको हो ।राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते ...
क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं - क्रिप्टोकरेन्सीलाई मान्यता दिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।अधिवक्ता सागर बराल लगायतले क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कान ...
एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न समिति गठन गर्ने
काठमाडौं - एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय ग ...
आज थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टिजेन विधिबाट ३१८ जनामा गरी ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको ...
संसदमै छलफल नगरी नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता गर्ने कार्य अलोकतान्त्रिक: ओली
काठमाडौं,झापा - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विधेयकमा सरकारले कुनै चासो नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।राष्ट्रपति कार्यालयबाट संसदमा फिर्ता आएको नागरिकता विधेयकबारे संसदमै छलफल नगरी जस्ताको त्यस्त ...
ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत
काठमाडौं,ओखलढुंगा - ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ । दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्कार गरेक ...

.gif)