ब्रेकिङ न्युज
प्रदीप गिरिकाे सम्मानमा प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी
काठमाडौं - प्रतिनिधि सभाको आइतबार ११ बजे बस्ने भनिएकाे बैठक स्थगित भएको छ ।नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक सोमबार दिउँसो १ बजे ...
अस्ताए प्रदीप गिरी
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो ।अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । ला ...
मतदातालाई प्रभावित पार्न आजबाट बजेटमा तोकिएका बाहेकका कार्यक्रम गर्न नपाईने
काठमाडौं - निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतवार देखी रोक लगाएको छ ।निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथ ...
आज थप २ जना कोरोना संक्रमितको मृत्यु, २९९ जनामा संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्ष ...
माओवादीको महासचिवमा देव गुरुङ,यी हुन पदाधिकारीमा परेकाको नाम
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन् ।  ...
बाराको आदर्श कोटवालका चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य
काठमाडौं,बारा - प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । ...

.gif)