ब्रेकिङ न्युज
सरकारको प्राथमिकतामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि नियन्त्रण परेन : योगेश भट्टराई
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकका ...
प्रतिनिधि बस्न ललितपुरको मतगणनास्थल पुगे बालेन
काठमाडौं, ललितपुर - काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् । वडाअध्यक्षमा स्वन्त्र उम्म ...
घट्यो सुनचाँदीको भाउ
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सु ...
सुनिता डंगोललाई गठबन्धनको भन्दा तीन गुणा बढी मत
काठमाडौं - काठमाडौं महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् । झण्डै २४ हजार मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै १५६७४ मत प्राप्त गरेकी छन् । जुन गणना भएको मतको झण्डै द ...
स्थानीय तह निर्वाचन परिणाम: कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख, यस्तो छ अन्य दलको अवस्था
काठमाडौं - नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मतगणना भइरहेका पालिकामध्य ...
कांग्रेसलाई हराउँदै तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
काठमाडौं, जुम्ला - जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन ।रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजा ...

.gif)