ब्रेकिङ न्युज
थाहा नगरकाे प्रमुखमा माओवादी केन्द्र विजयी
काठमाडौं - मकवानपुरको थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकाललाई पाखा लगाउँदै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका बिष्णु बिष्ट प्रमुखमा निर्वाचित भएका हुन् । ...
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
काठमाडौं - भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २१ हजार ७५४ मत गणना हुँदा रेनुले ३५५ मतको अग्रता लिएकी हुन् ।नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार २३ मत प्राप्त ...
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा माओवादी विजयी
काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) ११ हजार ७२ मत ल्याए ...
गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : बाबुराम भट्टराई
काठमाडौं - संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर् ...
९ महिनापछि एमालेले हटायो संसदको अवरोध
काठमाडौं - नेकपा एमालेले संसदको अवरोध हटाएको छ।एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो। एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो। एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध ...
चन्दननाथ नगरपालिका-७ मा एकिकृत समाजवादी विजयी
काठमाडाैं, सुर्खेत - कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर व ...

.gif)