ब्रेकिङ न्युज

एसईई पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने

असार १८, २०७६

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ ।बुधबार राष्ट्रिय परिक्षा बोर्डले एक सूचना प्रकाशित गरी दुईदिने म ...

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

असार १८, २०७६

काठमाडौं– नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रि ...

नेपालमा हुने भनिएको 'आइफा अवार्ड' रोक्न संसदीय समितिकाे निर्देशन

असार १७, २०७६

काठमाडौं - नेपालमा हुने भनिएको इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) अवार्ड रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर् ...

पदीय आचरणको उल्लंघन गरेको भन्दै न्यायाधीश सिंह बर्खास्त

असार १७, २०७६

काठमाडौं - न्यायपरिषद्ले पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।न्यायपरिषदको हि ...

मन्त्रीबाट हटाएपनि मलाई टेन्सन छैन : मन्त्री खनाल

असार १७, २०७६

बुटवल – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रिमण्डल फेरिने सम्भावना नरहेको दाबी गरेका छन् । मन्त्रीहरु फेरिने भनेर बाहिर आएजस्तो हल्ला ...

सिनामङ्गलमा बस र माइक्रो ठोक्किदा, १७ घाइते, दुई गम्भीर

असार १७, २०७६

काठमाडौँ - काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश् ...

छात्रामा अनौठो समस्या– १२ छात्रा एकैसाथ बेहोस

असार १७, २०७६

लम्की - कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ ।बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, ...

‘प्रचण्डले लेखेको सहमतिपत्रमा नपढी हस्ताक्षर गरिदिएँ'

असार १७, २०७६

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन्। पार्टी संसदीय दलक ...

सर्वोच्चले दिएन लोक सेवाको विज्ञापन रोक्ने अन्तरिम आदेश

असार १६, २०७६

काठमाडौं – सर्वोच्च अदालतले स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन रोक्न भनेर निवेदकले गरेको माग बमोजिम अन्तरिम आदेश दिएन ।सर्वोच्चको अन्तरिम आ ...

निगमलाई तत्काल सुधार गर्न प्रधानमन्त्री ओलीको निर्देशन

असार १६, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताएका छन् । निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सोमवार स ...

संखुवासभामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

असार १६, २०७६

विराटनगर – प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क ...

लोकसेवा आयोगको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

असार १६, २०७६

काठमाडौं - लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटको सुनुवाई आज पनि हुँदैछ ।हिजो न्याय ...