ब्रेकिङ न्युज
थप १७९ जनामा कोरोना संक्रमण,एकको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको नमूना परीक्षण गर्दा १७९ जनामा संक्रमण देखिएको हो ।पिसीआर परीक्षणबाट १२७ जना र एन्टीजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्ट ...
काठमाडौं आइपुगे चिनियाँ जनकंग्रेस अध्यक्ष ली
काठमाडौं - चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र चिनियाँ कंग्रेसका ...
अनाधिकृत संरचनामाथि महानगरले माछापोखरीमा डोजर चलायाे
काठमाडौं - काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रको अनाधिकृत संरचनामाथि डोजर चलाएको छ ।गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरालाई डोजरले भत्काउने काम गरिरहेको प्रहरीले बताएकाे हाे ...
डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको यस्तो टिप्स
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो ।जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा ...
अनसन बस्न डा. केसी धनगढी प्रस्थान
काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी आजबाट पुनः अनसनमा बस्ने भएका छन्।आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी केसी धनगढी प्रस्थान गरेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।केसीले पछिल्लो समय सरकारसँग सात बु ...
चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष ली नेपाल आउँदै
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आज सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० ...

.gif)