ब्रेकिङ न्युज
रुपन्देही- २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज
काठमाडौं - सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयल ...
पर्यटनमन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।मन्त्री श्रेष्ठले व्यापारीबाट प्रभावित भएर प्रतिबन्धित मदिराको आयात निर्वाचन खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च ने ...
कात्तिकभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी
काठमाडौं - मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल ...
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि
काठमाडौं - हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।गाँजा प्रतिबन्धबाट सबभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन्। नेपाल सरकारको विशेषज्ञ सम ...
पूर्वप्रधानमन्त्रीहरूले लर्को लागेर संसदमा जान छाड्नुपर्छ : भट्टराई
काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन् । शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद्भन् ...
मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैनः प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव सामान्य नभएको बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बे ...

.gif)