ब्रेकिङ न्युज

सिन्धुपाल्चोकमा छिटो उद्धार टोली पठाउः सभापति देउवा

असार २५, २०७७

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धार टोली पठाउन सरकारसँग आग्रह गरेका छन्।प्रमुख प्रतिपक्ष दलका नेता ...

सिन्धुपाल्चोकमा मृत्यु हुने दुईको पहिचान खुल्यो, १८ अझै बेपत्ता (अपडेट)

असार २५, २०७७

सिन्धुपाल्चोक - विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।बाह्रबिसे पाँच जम्बुको याक्ला ठाडो खोलामा आएको बाढील ...

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

असार २५, २०७७

काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले था ...

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति छ आजको भाउ ?

असार २५, २०७७

काठमाडौं - आज बिहिबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैया ...

सुदूरपश्चिममा कोरोनाको संक्रमित चार हजार

असार २५, २०७७

धनगढी - सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास ...

सिन्धुपाल्चोकका लागि उडेको सभामुख सापकोटा सवार हेलिकप्टर धुलिखेलबाटै फर्कियो

असार २५, २०७७

काठमाडौं - गएरातिको अविरल वर्षाको कारण सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा गएको पहिरोको अवलोकन तथा राहत लिएर सिन्धुपाल्चोक प्रस्थान गरेका सभा ...

चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने, सतर्क रहन आग्रह

असार २५, २०७७

काठमाडौं - आज(बिहीबार)देखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानुमान महाशाखाले सर्वसाधारणलाई सचेत तुल्याएको छ ।भारी बर्षासंगै नदीमा बहाव बढ् ...

सिन्धुपाल्चोक बाढीः सभामुख सापकोटासहितको टोली हेलिकप्टरमार्फत उद्धारका लागि जाने

असार २५, २०७७

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बुमा याल्मो र भोटेकोशी खोलामा आएको बाढीले बगाउँदा घाइते भएका व्यक्तिहरुको उद्धारका लागि हेलिकप्टर जान लागेको छ ...

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी : कम्तिमा १८ जना बेपत्ता, २ शव फेला

असार २५, २०७७

चौतारा - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु भन्ने स्थानमा अविरल वर्षाको कारण आएको बाढीले बस्ति नै बगाएको छ । दुई जनाको शव भेटिएको छ भने १८ जना बेपत्ता ...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ कोरोना संक्रमित फेला

असार २४, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका ...

बुधबार थपिए २५५ संक्रमित, कुल संक्रमितको संख्या १६४२३

असार २४, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर  २ सय ५५ जना  कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । देशका ...

रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

असार २४, २०७७

काठमाडौं - दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका क ...