ब्रेकिङ न्युज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बैशाख १९, २०७८

काठमाडौं - लुम्बिनी प्रदेशका  मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न भन्दै पोखरेलले प्रदे ...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

बैशाख १९, २०७८

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।आ ...

तुलसीपुरमा पार्किङमा रहेको भारतीय नम्बर प्लेटको गाडीमा तीन बालकको शव फेला

बैशाख १९, २०७८

काठमाडौ - दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  तुलसी ...

नेपालगञ्जमा थप तीन जना सङ्क्रमितको मृत्यु

बैशाख १८, २०७८

काठमाडौं, नेपालगन्ज - नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवास ...

झलनाथ खनाललाई कोरोना संक्रमण

बैशाख १८, २०७८

काठमाडौं - पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षणमा खनालको शन ...

थप ‍‍५ हजार ७०६ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

बैशाख १८, २०७८

काठमाडौं - नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा शनिबा ...

अघिल्लो वर्ष बन्द रहेको यार्सापाटन यस वर्ष खोल्ने निर्णय

बैशाख १८, २०७८

काठमाडौं, डोल्पा - अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत् ...

सरकारको विज्ञप्तिले त्रास फैलायोः वर्षमान पुन

बैशाख १८, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्युनिकरणमा लाग्नुपर्ने सरकारले गम्भ ...

दैनिक साढे ५ हजारलाई कोरोना पुष्टि हुँदैमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण : विवेकशील साझा

बैशाख १८, २०७८

काठमाडौं - विवेकशील साझा पार्टीले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको भन्दै सरकारले हात उठाएकोप्रति आपत ...

प्रत्येक आधा घण्टाको फरकमा एक जना स्वास्थ्यकर्मीको मृत्यु

बैशाख १८, २०७८

काठमाडौं - पछिल्लो समय नेपालमा मात्र नभई विश्वभरि कोरोनाको प्रत्यक्ष असर परेको छ । बिज्ञका अनुसार कोरोना संक्रमणको कारण विश्वमा प्रत्येक आधा घण्टाको अन्तरा ...

‘श्रमिकलाई उद्योग र निर्माणस्थलमै खाना र बासको व्यवस्था’

बैशाख १८, २०७८

काठमाडौं - उपप्रधानमन्त्री  ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए ...

बाँकेमा छ कोरोना सङ्क्रमितको मृत्यु

बैशाख १८, २०७८

काठमाडौं,बाँके - गएरात भरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ सङ्क ...