ब्रेकिङ न्युज

अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

माघ १०, २०८२

काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका प ...

नेपाली कांग्रेसले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्दै

माघ १०, २०८२

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्ने भएका छन् ।जनकपुरमा आयोजना हुने सभाका लागि कांग्रेस मधेस प्रदेश कार्यसमि ...

राष्ट्रपति रामचन्द्र पौडेलले गरे वसन्त श्रवण

माघ १०, २०८२

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् ।श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

माघ १०, २०८२

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।बैठकमा निर्वाचनबारे ...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

माघ १०, २०८२

काठमाडौं - सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्न लागेको हो ।बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको ...

बालेन शाहले गरे पाथीभरा मन्दिरको दर्शन

माघ १०, २०८२

ताप्लेजुङ - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज ...

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

माघ १०, २०८२

काठमाडाैं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ ।आ ...

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

माघ १०, २०८२

काठमाडाैं - राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भन ...

श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी आज, सरस्वतीको पूजा गरिँदै

माघ १०, २०८२

काठमाडौं- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीक ...

कांग्रेस नेता बिष्टको अमेरिकाको पिआर, कैलालीमा उम्मेदवारी

माघ ९, २०८२

काठमाडौं-नेपाली कांग्रेसबाट कैलाली–४ का उम्मेदवार रहेका गोरख बिष्ट (आनन्द) विवादमा तानिएका छन् । अमेरिका बस्दै आएका उनको उम्मेदवारको योग्यतामै प्रश्न उठेको छ ।उ ...

रेशम चौधरीको उम्मेदवारी रद्द

माघ ९, २०८२

कैलाली-कैलाली–१ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।उनीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै ...

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ ९, २०८२

काठमाडौं- सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाएका छन्। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका जगदीश खरेल सरकारका प्रवक्ताका रुपमा ...