ब्रेकिङ न्युज

कांग्रेसको संकेत सह्रानीय : डा. भट्टराई

चैत्र २१, २०७७

काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको निर्णयप्रति प्रसंशा गरेका छन्  । शुक्रबार बसेको कांग्रेस ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार, समर्थन फिर्ता लिने

चैत्र २१, २०७७

काठमाडौं -  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतवार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा  बस्ने भएको छ । नयाँ सरकार निर्माणका लागि ...

आज चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

चैत्र २१, २०७७

काठमाडौं - हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भु-भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको मौसम पूर्वानुमान महाशाखा ...

खनाल-नेपाल पक्षको स्थायी कमिटी‍ बैठक बस्दै, ओलीविरूद्ध अभियान घोषणा गर्ने

चैत्र २१, २०७७

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ । खनाल-न ...

प्रधानमन्त्री ओलीले आज १६५ वटा सडकको एकैपटक शिलान्यास गर्ने

चैत्र २१, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्ने भएका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे प्रधानमन् ...

स्थानीय तहहरु भन्छन्, 'कोरोना कहरबाट बाहिरिएर तंग्रिरहेका शैक्षिक संस्था अब बन्द गर्न सकिदैन'

चैत्र २१, २०७७

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण मंगलबारदेखि शुक्रबारसम्म चार दिन देशभरका विद्यालय ब ...

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णय

चैत्र २०, २०७७

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ ।  शुक्रबार पार्टी केन्द्रीय कार्या ...

परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : प्रचण्ड

चैत्र २०, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिए ...

गैँडा गणनामा खटिएको टोलीमाथि ध्रुवे हात्तीको आक्रमण, पाँच जना घाइते

चैत्र २०, २०७७

काठमाडौं,कावासोती - गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नज ...

मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीको धारामा

चैत्र २०, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकी छन् । ...

नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भयोः प्रचण्ड

चैत्र २०, २०७७

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको बताएका छन् । शुक्रबार वामपन्थी ...

कोरोना खोप किन्न विश्व बैंकले दियो ८ अर्ब ७० करोड रुपैयाँ

चैत्र २०, २०७७

काठमाडौं - विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको वित्तीय सहायता प्रदान गरेको छ।शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल ...