ब्रेकिङ न्युज

वीरगञ्जमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चैत्र ३१, २०७७

काठमाडौं,पर्सा - कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहे ...

दोलखाको बिगुमा जिप दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते

चैत्र ३१, २०७७

काठमाडौं - दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बाेकेकाे ...

नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न बाटो खुल्यो, रिट खारेज

चैत्र ३०, २०७७

काठमाडौं - नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न बाटो खुलेको छ । नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट सर्वोच्चले खारेज गरेसँगै सुवेद ...

पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना सङ्क्रमण, १३ जनाको मृत्यु

चैत्र ३०, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच ...

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस, उच्च सतर्कता अपनाउन विज्ञहरुको आग्रह

चैत्र ३०, २०७७

काठमाडौं - कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउ ...

प्रतिनिधिसभाको अर्को बैठक बैशाख ७ गते बस्ने

चैत्र ३०, २०७७

काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्ने भएको छ । सोमबार बसेको बैठकको शुन्य र विशेष समयमा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए । त्यस्तै, ...

माओवादी केन्द्रले चार प्रदेश सांसदलाई गर्‍यो कारबाही

चैत्र ३०, २०७७

काठमाडौं - नेकपा एमाले प्रवेश गरेका आफ्ना पार्टीका प्रदेश २ का चार जना प्रदेश सभा सदस्यलाई माओवादी केन्द्रले कारबाही गरेको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा स ...

संसद् बैठकको शून्य समय: कसले के भने ?

चैत्र ३०, २०७७

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (ए ...

माधव नेपाल पक्षको सर्कुलर: पुस ५ कालो दिन, राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुनू’

चैत्र ३०, २०७७

काठमाडौं - नेकपा माधव नेपाल पक्षले प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको कदमलाई कालो दिन भनेको छ । वरिष्ठ नेता ...

भारतमा काेराेना कहर, मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

चैत्र ३०, २०७७

काठमाडौं, एजेन्सी - भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।  ...

बुटवलमा तीनजना कोरोना संक्रमितको मृत्यु

चैत्र ३०, २०७७

काठमाडौं, रुपन्देही - बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्दे ...

करेन्ट लागेर दम्पत्तीको मृत्यु

चैत्र ३०, २०७७

काठमाडौं, मकवानपुर - मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दा ...