ब्रेकिङ न्युज

बढि भाडा असुल्ने ३ जना पक्राउ

बैशाख २३, २०७८

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण ...

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

बैशाख २३, २०७८

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्य ...

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेनन्

बैशाख २३, २०७८

काठमाडौं,दाङ - पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्रा ...

बरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानको निधन

बैशाख २३, २०७८

काठमाडौं - बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार ...

‘स्वास्थ्य सामग्रीको जोहो गर्न सरकार असफल’

बैशाख २३, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्रीको जोहो गर्न सरकार असफल भएको बताएको छ । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार वि ...

देशभर २२ न्यायाधीशलाई कोरोना संक्रमण

बैशाख २३, २०७८

काठमाडौं - कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचा ...

पूर्वमन्त्री पहाडीको कोरोनाबाट मृत्यु

बैशाख २३, २०७८

काठमाडौं,नेपालगञ्ज - कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ ...

प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण

बैशाख २३, २०७८

काठमाडौं - प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परी ...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बैशाख २३, २०७८

काठमाडौं,उदयपुर - बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपा ...

स्थायी समितिको बैठक सकेर शीतल निवास पुगे ओली

बैशाख २३, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भे ...

आजको मौसम: मेघगर्जन र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

बैशाख २३, २०७८

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको ...

उपत्यकामा आजदेखि थप कडाइ: बिहान ९ बजेसम्म मात्रै पसल खुला

बैशाख २३, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइ ...