ब्रेकिङ न्युज

हल्का वर्षा र हिमपातको सम्भावना

कार्तिक १९, २०७८

काठमाडौं - नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भ ...

थप १८३ जनामा कोरोना पुष्टि, २ को मृत्यु

कार्तिक १९, २०७८

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ४४ जनामा गरिएको परी ...

विद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बराबरको क्षति

कार्तिक १९, २०७८

काठमाडौं,उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आगलागी भए ...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

कार्तिक १९, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता ...

आज नेपाल संवत् ११४२ र म्ह (आत्म) पूजा

कार्तिक १९, २०७८

काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ ...

लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

कार्तिक १९, २०७८

काठमाडौं - यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पि ...

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

कार्तिक १९, २०७८

काठमाडौं, जाजरकोट  - बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको ...

जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

कार्तिक १९, २०७८

काठमाडौं, जाजरकोट - जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार ...

आज गोबद्धन पूजा गरिदैँ

कार्तिक १९, २०७८

काठमाडौं - आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि ...

एकीकृत समाजवादीद्वारा ५ विभाग गठन, को-को बने प्रमुख ?

कार्तिक १८, २०७८

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, वि ...

निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र समुहलाई वैधता प्रदान

कार्तिक १८, २०७८

काठमाडौं - निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । केही दिन अगाडि बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको ब ...