ब्रेकिङ न्युज

‘सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ’

मंसिर १, २०७८

काठमाडौं धनुषा - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने, “सर्वोच्चक ...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

मंसिर १, २०७८

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ...

जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

मंसिर १, २०७८

काठमाडौं,गलकोट - पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावे ...

प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

मंसिर १, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प् ...

गायक योगेश्वरको जग्गा प्रकरणमा बैंकका उच्च कर्मचारीहरुको मिलेमतो देखिएन

मंसिर १, २०७८

काठमाडौं - गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको घटनामा कुमारी बैंकका उच्च नेतृत्व निर्दोष देखिएको छ । नक्कली ल ...

आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्दै

मंसिर १, २०७८

काठमाडौं - सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थाल ...

सर्वाेच्चको विवादमा यथाशीघ्र निकास हुनुपर्छ : ५ दलीय गठबन्धन समन्वय समिति

कार्तिक ३०, २०७८

काठमाडाैं - सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर दे ...

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौंः प्रधानमन्त्री

कार्तिक ३०, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्या ...

थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

कार्तिक ३०, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर व ...

अदालतको गतिरोधबारे बोले ९ संवैधानिक निकाय, समाधान खाेज्न आग्रह

कार्तिक ३०, २०७८

काठमाडौं - लामो समयदेखि देखिएको अदालतको गतिरोध अन्त्य गर्न नौवटा संवैधानिक निकायले संयुक्त रूपमा अपिल गरेका छन् । केही सातादेखि नेपाल बार एसोसिएसनले प्रधानन्याय ...

रंगशालाबाट हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

कार्तिक ३०, २०७८

काठमाडौं,चितवन - चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक स ...

प्रदेश २ का वनमन्त्री रामनरेश राय बर्खास्त

कार्तिक ३०, २०७८

काठमाडौं,जनकपुरधाम - प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त ...