ब्रेकिङ न्युज

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार

कार्तिक २९, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझै ...

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

कार्तिक २९, २०७८

काठमाडौं - प्रदेश  १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी  भूभागमा आंशिक बदली रही बाँकी क्ष ...

मुस्ताङको हिमपहिरोमा १५० याक र चौरी बेपत्ता

कार्तिक २९, २०७८

काठमाडौं, म्याग्दी - मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिको ...

आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

कार्तिक २९, २०७८

काठमाडौं - कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।आषाढ श ...

न्यायाधीशहरुलाई बारको पत्रः प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्नुस्

कार्तिक २८, २०७८

काठमाडौं - नेपाल बार एसोसिएसनले इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरेको छ ।आइतबार सर्वोच्च अदालतका १८ जना न्यायाधीशलाई औपचारिक पत्र पठाउँदै बारले प्रधानन्याया ...

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक र अधिवेशन स्थान

कार्तिक २८, २०७८

काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत सातवटै प्रदेशको महाधिवेशन हुने स्थान तोकेको छ । आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले अधिक ...

आज थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

कार्तिक २८, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेकाे घाेषणा

कार्तिक २८, २०७८

काठमाडौं,पोखरा - गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेकाे घाेषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप ...

मुस्ताङमा हिउँ पहिरो: भागदौडमा एक शिक्षकसहित ८ जना विद्यार्थी घाइते

कार्तिक २८, २०७८

काठमाडौं - मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । आइतबार बिहान मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिमपहिरो आएपछि भाग्‍ने क्रम ...

भोलिबाट बारले सर्वोच्च केन्द्रित आन्दोलन गर्ने

कार्तिक २८, २०७८

काठमाडौं - नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित आन्दोलन गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्द ...

उच्च अदालत जनकपुरमा कानुन व्यवसायीहरूको धर्ना

कार्तिक २८, २०७८

काठमाडौं,जनकपुरधाम - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै उच्च अदालत जनकपुरकोे मुल गेटमा नेपाल बार एसाेसिएसन जनकपुरका पादधिकारीहरूले धर्ना दिए ...

विलासी जीवनशैली र अस्वस्थकर खानाले बढ्दै मधुमेहका राेगी

कार्तिक २८, २०७८

काठमाडौं - आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह ...