ब्रेकिङ न्युज

नेपालमा थप २०५ जनामा कोरोना संक्रमण

मंसिर १९, २०७८

काठमाडौं - नेपालमा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७४७ जनामा गरिएको परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ...

राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ,कमल थापाले गरे बहिष्कार

मंसिर १९, २०७८

काठमाडौं - राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकार ...

हिमानीले राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि कमल थापाले गरे यस्ताे कटाक्ष

मंसिर १९, २०७८

काठमाडाैं - राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिएपछि अध्यक्षमा पराजित कमल थापाले कटाक्ष गरेका छन् । हिमा ...

कमल थापा समूहको निष्कर्ष: अब पूर्वराजालाई ‘नबोक्ने’

मंसिर १९, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बा ...

बढ्यो सुनचाँदीको मूल्य

मंसिर १९, २०७८

 काठमाडौं - साता कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९१ ...

कमल थापा पराजित भए पनि उनका परिवारका तीन सदस्य विजयी

मंसिर १९, २०७८

काठमाडौं - राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोर ...

लिङ्देनलाई बधाई दिँदै कमल थापाले भने:‘राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’

मंसिर १९, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अ ...

राप्रपाको एकता महाधिवेशन:अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

मंसिर १९, २०७८

काठमाडौं - राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान भएको सम्पन्न मतपरिणामबाट लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएर वि ...

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

मंसिर १८, २०७८

काठमाडौं - नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका   लागि आ ...

थप २३८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

मंसिर १८, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

मंसिर १८, २०७८

काठमाडाैं - विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।शनिवार जारी घाेषाणा पत्रअनुसार एकीक ...

कोरोनाको नयाँ भेरियन्ट : पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्युन

मंसिर १८, २०७८

काठमाडौं,झापा - कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भा ...