ब्रेकिङ न्युज

घट्यो सुनचाँदीको भाउ

बैशाख १२, २०७९

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँ ...

एमालेले खोस्यो पोखरा महानगरको मेयरमा दिपक पौडेललाई दिएको टिकट, कृष्ण थापा बने नयाँ उम्मेदवार

बैशाख १२, २०७९

काठमाडौं,पोखरा - पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ ।शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी ...

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

बैशाख १२, २०७९

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ ।आइतबारबाट मनोनयन दर्ता भए  पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन् ...

स्थानीय तहको निर्वाचन: एकीकृत समाजवादीले ललितपुरमा एक्लै निर्वाचन लड्ने

बैशाख १२, २०७९

काठमाडौं  - नेकपा (एकीकृत समाजवादी)ले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्दै ललितपु ...

'महानगरको मतपत्रमा कुनै पनि कोठा खाली राखेर छापिँदैन'

बैशाख ११, २०७९

काठमाडौं - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध् ...

विवेकशील साझाले घोषणा गर्यो विराटनगर र भरतपुर महानगरको उम्मेदवार

बैशाख ११, २०७९

काठमाडौं - विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । भरतपु ...

शिक्षा, स्वास्थ्य र रोजगार पहिलो प्रथमिकता : बिगु गाउँपालिका अध्यक्षका उम्मेदवार कटवाल

बैशाख ११, २०७९

काठमाडौं - स्थानीय तह निर्वाचनमा दोलखा जिल्लाको बिगु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अच्युतम के.सी. कटवालले आफू निर्वाचि ...

कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति

बैशाख ११, २०७९

काठमाडौं,धनगढी - कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ...

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

बैशाख ११, २०७९

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार २५५ नमुना परीक् ...

विवेकशील साझाद्वारा काठमाडौंको मेयर तथा उपमेयरमा मनोनयन दर्ता

बैशाख ११, २०७९

काठमाडौं - विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर, उपमेयरसहित पार्टीले अघि सारेका उम्मेदवारहरुको मनोनयन दर्ता गरेको छ। सो पार्टीका तर्फबाट मेयरमा स ...

कांग्रेसको स्थानीय तह निर्वाचनकाे घोषणापत्र सार्वजनिक

बैशाख ११, २०७९

काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्व ...

बालेन शाहले दिए काठमाडौं महानगरको मेयरमा उम्मेदवारी

बैशाख ११, २०७९

काठमाडौं - स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको का ...