ब्रेकिङ न्युज

मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा उत्रने लिङदेनको चेतावनी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडित र हरवाचरवाको माग पूरा नगरे पार्टी सडक संघर्षमा उत्रने घोषणा गरे ।उनले भने, ...

अन्नपूर्ण आरोहणका क्रममा एक आरोहीको मृत्यु

म्याग्दी - म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही ब ...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं - राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।  ...

सिंहदरबार र शीतल निवासको फोहोर नउठाएको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं-सिंहदबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर उठाउन माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ। सोमबार अधिवक्ता पदम श्रेष्ठले महानगरसहित र मेयर बाले ...

तातोपानी नाका सञ्चालन गराउन छलफल

सिन्धुपाल्चोक - तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा  चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालत ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं-हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशका पहाडी भू-भागमा ...