ब्रेकिङ न्युज
सर्वाेच्च अदालतद्वारा कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति खारेज
काठमाडौं-सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि बिहीबार सर्वाेच्च अदालतका न्याय ...
भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन्।बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केहि कर ...
आकाशियो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यससँगै सुनको मूल्य ऐतिहा ...
सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएः मन्त्री गुरुङ
काठमाडौं-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएको बताएका छन्। बिहीबारको राष्ट्रियसभामा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।प्रतिनिधिसभाले सन्देशसहित पठाएको मिटरब्याजसम्बन्धी मुलुकी देवानी स ...
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ । बिहीबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले देवेन्द्र दा ...
सुन तस्करीको घटना बाहिरिएपछि अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण
काठमाडौं - विमानस्थलबाट एक सय किलो सुन बाहिरिएपछि अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।महत अर्थमन्त्री महतले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका हुन् । केही दिनअघि राजस्व अनुसन् ...