ब्रेकिङ न्युज

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

बैशाख ३१, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।काठमाडौं महानगरपालिकाको मेयरमा ...

छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टरमार्फत ल्याईँदै

बैशाख ३१, २०७९

काठमाडौं,दार्चुला - व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ ...

रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

बैशाख ३१, २०७९

काठमाडौं - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -१ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडामा ...

मुस्ताङको लो-घेकर दामोदरकुण्डमा एमाले विजयी

बैशाख ३१, २०७९

काठमाडौं, मुस्ताङ - मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ ।बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदर ...

मनाङको नार्पाभूमिमा कांग्रेसका तेन्जिङ लामा निर्वाचित

बैशाख ३१, २०७९

काठमाडौं, लमजुङ - हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध ...

मनाङको चामे गाउँपालिकामा एमाले विजयी:अध्यक्षमा घले, उपाध्यक्षमा कांग्रेसकी लामा निर्वाचित

बैशाख ३१, २०७९

काठमाडौं, लमजुङ - मनाङको चामे गाउँपालिका एमाले विजयी भएकाे छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी कां ...

तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना

बैशाख ३१, २०७९

काठमाडाैं - आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ ।माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिम ...

गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरी निर्वाचन बिथोल्ने काम गरे : ओली

बैशाख ३०, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र ...

स्थानीय तहको निर्वाचन: १४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित

बैशाख ३०, २०७९

काठमाडौं - निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ ।दलहरुको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा ...

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानव अधिकार आयोग

बैशाख ३०, २०७९

 काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रक ...

रुपन्देहीमा उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

बैशाख ३०, २०७९

काठमाडौं,भैरहवा - रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ प ...

उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

बैशाख ३०, २०७९

काठमाडौं,रुकुम पश्चिम - रुकुम पश्चिममा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीले ठक्कर दिँदा वड ...