ब्रेकिङ न्युज

काठमाडौं-८ मा विराजभक्त र सुमनको टक्कर

मंसिर ५, २०७९

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ८ को मतगणना जारी छ । अहिलेसम्म २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्रस्थानमा छ ...

बैतडीमा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

मंसिर ५, २०७९

काठमाडौं,बैतडी - बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल ...

मतगणना: ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो

मंसिर ५, २०७९

काठमाडौं - हालसम्म मतगणना भएको निर्वाचनमध्ये नेकपा एमालेले  चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले  एमालेलाई पछयाईरहेको छ । ललितपुरका ३ ...

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु,४ जनाको अवस्था गम्भीर

मंसिर ५, २०७९

काठमाडौं,बैतडी - बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न भने बाँकी छ । जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । ...

काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु

मंसिर ५, २०७९

काठमाडौं - आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ। देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित ...

रद्द भएका मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न आयोगको निर्देशन

मंसिर ४, २०७९

काठमाडौं - निर्वाचन आयोगले आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले ...

बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु

मंसिर ४, २०७९

काठमाडौं,धनगढी - बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव ...

बाजुराको त्रिवेणीमा गोली चल्योः तीन जना घाइते, एकको अवस्था गम्भीर

मंसिर ४, २०७९

काठमाडौं,बाजुरा - बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँ ...

९ सय ५० मत खसेकाे मतपेटिकामा आगजनी

मंसिर ४, २०७९

काठमाडौं,धनगढी - बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ ।स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा स ...

रोकिएका १५ वटा केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको छ : आयोग

मंसिर ४, २०७९

काठमाडौं - निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदा ...

हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर

मंसिर ४, २०७९

काठमाडौं,हुम्ला - हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन् । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झ ...

कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

मंसिर ४, २०७९

काठमाडौं,कास्की - नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् ।  कास्कीको माछापुच्छ्रे ग ...