ब्रेकिङ न्युज

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन

मंसिर ६, २०७९

काठमाडौं,चितवन - सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ। पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज ब ...

ललितपुर–३ मा तोसिमाको अग्रता कायमै

मंसिर ६, २०७९

काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ को मतगणना जारी छ । प्राप्त पछिल्लो नतिजा अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार तोसिमा कार्कीले अग्रता कायमै राखेक ...

गोरखामा प्रचण्ड तीन गुणा अन्तरले अघि

मंसिर ६, २०७९

काठमाडौं ,गोरखा-गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता निकै फराकिलो बनेको छ । प्रचण्डले ३७ सय ८५ मत ...

सागरभन्दा देउवा दोब्बर मतले अगाडि

मंसिर ६, २०७९

डडेल्धुरा - डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् ...

मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता

मंसिर ५, २०७९

काठमाडौं,मकवानपुर - मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनला ...

दुर्लभ थापाको अग्रता कायमै, महेश ६८४ मतले पछि

मंसिर ५, २०७९

काठमाडौं - भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै रहेको छ । थापाले ६ हजा ...

मुस्ताङमा एमाले क्लिन स्वीप, तीनै सीटमा कांग्रेस विजयी

मंसिर ५, २०७९

काठमाडौं,पोखरा - मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प् ...

प्रदेशसभामा कांग्रेसको पहिलो जित, मुस्ताङ (१)बाट गुरुङ निर्वाचित

मंसिर ५, २०७९

काठमाडौं - कांग्रेसले प्रदेश सभामा पनि विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रदेशसभातर्फ पहिलो जित हात पार ...

अपडेट: प्रारम्भिक मत गणनामा एमाले १७ स्थानमा अग्रतासहित पहिलो

मंसिर ५, २०७९

काठमाडौं - प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले १७ स्थानमा अग्रता लिईरहेको छ यसअघि संसदमा रहेका तीन पार्टीले अझै अग्रता लिन सकेको देखिएको छैन । नयाँ तीन ...

चितवन-२ मा ४०० मत गन्दा रवि लामिछाने तेस्रो

मंसिर ५, २०७९

काठमाडौं - चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ४०० मतको गणना सकिँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ...

दुर्लभ थापाभन्दा पछि महेश बस्नेत

मंसिर ५, २०७९

काठमाडौं - भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभाको लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन्।पछिल्लो मतपरिणम ...

ओलीकाे निर्वाचन क्षेत्रमा मतगणना सुरू

मंसिर ५, २०७९

काठमाडौं - झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ। दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ । यहाँ नेकपा एमालेका अ ...